Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश

लुम्बिनीमा सरकार निर्माण गर्न तीन दलबीच सहमति

लुम्बिनीमा सरकार निर्माण गर्न तीन दलबीच सहमति

images
  • लुम्बिनीमा सरकार निर्माण गर्न तीन दलबीच सहमति
    images
    images

    काठमाडौं । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच लुम्बिनी प्रदेशमा सरकार गठन बारे सहमति भएको छ ।

    images
    images
    images

    सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकार गठनमा सहकार्य गर्ने तथा राष्ट्रिय स्वाधीनता, संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।

    images
    images
    images

    सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड र नेपाल कमयुनिष्ट पार्टी मसालका माहामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले नै गर्नेछ । ८३ सदस्यीय प्रदेश सभामा एमालेको २९, नेकपाको १३ र राष्ट्रिय जनमोर्चाको १ सिट रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • # सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।