Logo

२०८३, श्रावण ३०गते


images
images

रविको राजनीति प्रवेश : राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा, चुनाव चिन्ह घण्टी हुने

रविको राजनीति प्रवेश : राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा, चुनाव चिन्ह घण्टी हुने

images
  • रविको राजनीति प्रवेश : राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा, चुनाव चिन्ह घण्टी हुने
    images
    images

    काठमाडौं ।  सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।

    images
    images
    images

    काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

    images
    images
    images

    उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।

    images
    images
    images

    आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका उनको दलको चुनाव चिन्ह घण्टी हुने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।