Logo

२०८३, आश्विन ३गते


images
images

चिलिमेको सुरुङमा उद्धारका लागि कुलमान घिसिङलाई बोलाइयो

चिलिमेको सुरुङमा उद्धारका लागि कुलमान घिसिङलाई बोलाइयो

images
  • चिलिमेको सुरुङमा उद्धारका लागि कुलमान घिसिङलाई बोलाइयो
    images
    images

    काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ ।

    images
    images
    images

    विदेशी विज्ञसहितको टोलीलाई आयोजनाको विद्युत्गृहभित्र पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव दिन सेनाले आग्रह गरेपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ प्रस्थान गरेका छन् ।

    images
    images
    images

    सुरुङभित्र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक सहयोग र समन्वयका लागि घिसिङलाई बोलाइएको बताइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिलिमे
  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।