देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले पिता सम्मान कार्यक्रम गरेको छ । बुवाको मुख हेर्नेदिनको अवसरमा शुक्रबार पिता तथा अभिभावकलाई सम्मान गरिएको क्लबका अध्यक्ष कमल थापा बताए ।
"क्लबको २८८औँ नियमित बैठकसंगै पिता तथा अभिभावकलाई सम्मान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका सदस्यका बुवाहरूसंगै रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवी लाल भट्टराई लगायतको सहभागीता रहेको थियो ।
क्लबका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रमित चापागाईंले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology