Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

कुटपिटबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु, आरोपित पक्राउ

कुटपिटबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु, आरोपित पक्राउ

images
  • कुटपिटबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु, आरोपित पक्राउ
    images
    images

    बझाङ । कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    images
    images
    images

    भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका-५, जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    कुटपिटबाट घाइते झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो। उनको भदौ ३१ गते बिहान ७: ५० बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

    images
    images
    images

    घटनामा संलग्न लोकेन्द्र जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुटपिट
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।