Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

images
  • राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।