Logo

२०८३, आश्विन १७गते


images
images

बागलुङमा अविरल वर्षापछि मृत्यु हुनेको संख्या १२ पुग्यो, एक महिला अझै बेपत्ता

बागलुङमा अविरल वर्षापछि मृत्यु हुनेको संख्या १२ पुग्यो, एक महिला अझै बेपत्ता

images
  • बागलुङमा अविरल वर्षापछि मृत्यु हुनेको संख्या १२ पुग्यो, एक महिला अझै बेपत्ता
    images
    images

    बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा पाँच पुरुष, चार महिला र तीन बालबालिका छन् ।

    images
    images
    images

    वर्षा र पहिरोले जिल्लाका विभिन्न पालिकामा ५१ घर पूर्ण र ५२ घर आंशिक क्षति भएका छन् । १० गोठ पूर्ण र एउटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। तीनवटा झोलुङ्गे पुल पूर्ण रूपमा भत्किएका छन् ।

    images
    images
    images

    त्यस्तै, दुई प्रहरी कार्यालय र दुई हाइड्रोपावरमा आंशिक क्षति पुगेको र एउटा विद्यालयमा आंशिक क्षति हुँदा वडा कार्यालय, रिसोर्ट र कृषि फार्म एक–एकवटा पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    विपद्का कारण २५६ पशुचौपाया र १२५ कुखुरासमेत मरेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।