Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट

images
  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन् ।

    images
    images
    images

    आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाई भेट गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।