Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

धेरै नबोली श्रम संस्कृतिका सांसद राईले भने- कुरा त्यहि हो हजुर !

धेरै नबोली श्रम संस्कृतिका सांसद राईले भने- कुरा त्यहि हो हजुर !

images
  • धेरै नबोली श्रम संस्कृतिका सांसद राईले भने- कुरा त्यहि हो हजुर !
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे संसदमा दिएको अभिव्यक्तिबारे प्रतिनिधि सभामा विरोध जारी राखेको छ । 

    images
    images
    images

    विहिबारको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिका सांसदहरुले बैठक शुरु हुना साथ उठेर विरोध गर्दै प्रधानमन्त्रीको जवाफ माग्ने मागलाई निरन्तरता दिएका हुन् । 

    images
    images
    images

    बैठकमा सभामुखले सांसद ध्रुबराज राईलाई समय दिएपनि उनले 'सम्मानीय सभामुख महोदय, कुरा त्यहि हो हजुर' भन्दै बसेपछि सभामुखसहित सांसदहरुले हासो रोक्न सकेका थिएनन् । 

    images
    images
    images

    पछिल्ला दिनहरुमा श्रम संस्कृति पार्टीले संसदमा प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे जवाफ नआएको भन्दै विरोध गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम संस्कृति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।