Logo

२०८३, आश्विन १९गते


images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज खुलामञ्चमा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज खुलामञ्चमा बस्दै

images
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज खुलामञ्चमा बस्दै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

    images
    images
    images

    कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

    images
    images
    images

    पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने कांग्रेसले जनाएको छ । यो काँग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक हुने बताइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।