Logo

२०८३, आश्विन १९गते


images
images

सुनको मुल्य घट्याे

सुनको मुल्य घट्याे

images
  • सुनको मुल्य घट्याे
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९१ हजार ९ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४४३०  मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३९० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चाँदीको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।