Logo

२०८३, आश्विन २१गते


images
images

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

images
  • दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश
    images
    images

    काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला अदालतले रिहा गर्न आदेश गरेको छ ।

    images
    images
    images

    प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

    images
    images
    images

    प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेर विद्युतीय अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।