Logo

२०८३, आश्विन २६गते


images
images

विश्वकप लिग-२: क्यानडाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

विश्वकप लिग-२: क्यानडाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

images
  • विश्वकप लिग-२: क्यानडाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ ।

    images
    images
    images

    ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो । 

    images
    images
    images

    यस खेलमा नेपालका लागि सन्दीप लामिछाने (कप्तान) सहित, आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी, करण केसी र नन्दन यादव खेलिरहेका छन् । 

    नेपालले यस सिरिजको अर्को खेल अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।

    नेपालको विश्वकप लिग-२ मा हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।