Logo

२०८३, आश्विन २८गते


images
images

भारतको बिहारमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

भारतको बिहारमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

images
  • भारतको बिहारमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार राति  भएको दुर्घटनामा अधिकांश बालबालिका र किशोरी रहेको बताइएको छ ।

    images
    images
    images

    भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा नदीमा पल्टिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    images
    images
    images

    घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । बिहार सरकारले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति चार लाख रुपैयाँ राहत दिने जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुङ्गा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।