Logo

२०८३, कार्तिक ६गते


images
images

साउदी अरबमा ड्रोनका अवशेष लागेर नेपाली नागरिकको मृत्यु

साउदी अरबमा ड्रोनका अवशेष लागेर नेपाली नागरिकको मृत्यु

images
  • साउदी अरबमा ड्रोनका अवशेष लागेर नेपाली नागरिकको मृत्यु
    images
    images

    काठमाडौँ । साउदी अरबमा साउदी अराम्कोको तेल प्रशोधन केन्द्रमा खसेको ड्रोनका अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ ।

    images
    images
    images

    बुधबार भएको घटनामा एक फिलिपिनी नागरिकको पनि मृत्यु भएको छ भने भारतीयसहित दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिक रहेको शैबाह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो । त्यसपछि खसेका अवशेष तेल केन्द्रमा लाग्दा दुई जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    घटनामा घाइते हुनेमध्ये एक जना भारतीय र अर्का पाकिस्तानी नागरिक रहेको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्राेन आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।