काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुन तोलाको दुई लाख ७८ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology