Logo

२०८३, श्रावण ३०गते


images
images

विजनेश

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

images
  • सुनको मूल्य घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८  सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।