Logo

२०८३, कार्तिक १३गते


images
images

दुर्घटना

देवदहको मिलनचोकमा कारको ठक्करबाट ८२ वर्षीय पोख्रेलको मृत्यु

देवदहको मिलनचोकमा कारको ठक्करबाट ८२ वर्षीय पोख्रेलको मृत्यु

images
  • देवदहको मिलनचोकमा कारको ठक्करबाट ८२ वर्षीय पोख्रेलको मृत्यु
    images
    images

    देवदह । रुपन्देहीको देवदहस्थित मिलनचोकमा कारको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा देवदह नगरपालिका–७ मिलनचोक निवासी ८२ वर्षीय बुद्धिप्रसाद पोखरेल रहेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले पोखरेललाई ठक्कर दिएर फरार भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइए पनि अस्पतालले मृत घोषणा गरेको हो  ।

    images
    images
    images

    ठक्कर दिएर फरार भएको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।