Logo

२०८३, मंसिर ६गते


images
images

एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

images
  • एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

    images
    images
    images

     सुदूरपश्चिम रोयल्स टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी लायन्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images

    एनपीएलका अघिल्ला दुई संस्करणमा पनि सुदूरपश्चिम रोयल्स फाइनल पुगेको थियो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो । सो फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले पहिलो पटक उपाधि जितेको थियो ।

    images

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।