Logo

२०८३, मंसिर ८गते


images
images

जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

images
  • जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए
    images

    काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ ।

    images
    images
    images

    कम्पनीले सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई पुनः नियुक्त गर्ने निर्णय गरेको र यो निर्णय तत्कालै लागू हुने जानकारी दिएको छ ।

    images
    images

    सञ्चालक समितिका अध्यक्षले हुआङ नै एनभिडियाको नेतृत्वका लागि उपयुक्त व्यक्ति रहेको र उनको पुनरागमन सेयरधनी, कर्मचारी, साझेदार तथा ग्राहकको हितमा हुने बताएका छन् ।

    images

    पुनः जिम्मेवारी पाएपछि हुआङले आफूलाई विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एकको नेतृत्व गर्ने अवसर मिलेको भन्दै सम्मानित महसुस गरेको बताएका छन् । उनले सञ्चालक समिति, कर्मचारी, सेयरधनी, उद्योग क्षेत्रका नेतृत्वकर्ता, साझेदार र परिवारप्रति आभार व्यक्त गर्दै नयाँ प्रतिबद्धतासहित काममा फर्किन उत्सुक रहेको बताएका छन् ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेन्सेन हुआङ
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।