Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह नगरपालिका वडा नं. ५ का अध्यक्ष डुम्रेद्वारा जेष्ठ नागरिकको घरमै पुगेर सेवा प्रवाह

देवदह नगरपालिका वडा नं. ५ का अध्यक्ष डुम्रेद्वारा जेष्ठ नागरिकको घरमै पुगेर सेवा प्रवाह

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरपालिका वडा नं. ५ का अध्यक्ष डुम्रेद्वारा जेष्ठ नागरिकको घरमै पुगेर सेवा प्रवाह
    images
    images

    नवीन लुइँटल, देवदह ।  रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गणेश डुम्रेले जेष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराएका छन् ।

    images
    images
    images

    चुनावी प्रतिबद्धता अनुसार डुम्रेले  वडा सम्म जान नसक्ने वृद्ध बुवा आमाको वृद्ध भत्ता नवीकरण घर घरमा गएर गराएका हुन् । 

    images
    images
    images

    घरदैलो सेवामा व्यस्त डुम्रेले सेतोमसीसंग कुरा गर्दै बृद्ध बुवा-आमालाई उहाँहरूलाई सहज हुने गरि सेवादिनु आफ्नो दायित्व भएको र त्यही दायित्व पूरा गर्ने काममा आफू जुटेको बताए ।

    images
    images
    images

    वार्डका सबै जनप्रतिनिधिहरु बिमला देवी दर्लामी, साबित्रा पौडेलं होमनाथ भट्टराई र संगीता बिक  घर घरमै गएर जेष्ठ नागरिकको वृद्धभत्ता कार्ड नविकरण गरेका छन् ।

     त्यसैगरी दैनिक रुपमा वार्ड कार्यालयमा निशुल्क फोटोकपी, फर्म भर्ने काममा समेत देवदह ५ का जनप्रतिनिधिहरुले सहयोग गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।