Logo

२०८३, आश्विन ९गते


images
images

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
  • घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    फाइल फोटो
    images
    images

    नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 
    यो मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    images
    images
    images

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

    images
    images
    images

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।