Logo

२०८३, मंसिर ९गते


images
images

समाचार

सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास

सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास

images
  • सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
    images

    गोरखा । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।

    images
    images
    images

    बुधबार, गोरखाको गण्डकी गाउँपालिका-८, सिउरेनीटारमा स्थायी कार्यालय भवन, आवास भवन र पक्की पुलको सभामुख अर्यालले शिलान्यास गरेका हुन् । 

    images
    images

    शिलान्यास भएसँगै आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने बताइएको छ ।

    images

    गोरखा र धादिङमा फैलिने यस  १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत भइसके पनि विद्युत् उत्पादनको अनुमतिपत्र भने अझै लिइएको छैन ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख
  • # बुढीगण्डकी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।