Logo

२०८३, मंसिर १२गते


images
images

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

images
  • रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज र भोली कर्णाली प्रदेशमा  प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा आयोजना हुने प्रशिक्षण कार्यक्रम अन्तर्गत आज र भोली कर्णाली प्रदेश स्तरीय प्रशिक्षण सुर्खेतमा हुने भएको हो ।  

    images
    images

    उनले सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिदै अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताएका छन् ।

    images

    प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति रवि लामिछाने शुक्रबार नै सुखेत पुगिसकेका छन् ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।