Logo

२०८३, आश्विन ९गते


images
images

केपी शर्मा ओलीविरुद्द डा. बाबुराम भट्टराईका ४ आरोप

केपी शर्मा ओलीविरुद्द डा. बाबुराम भट्टराईका ४ आरोप

images
  • केपी शर्मा ओलीविरुद्द डा. बाबुराम भट्टराईका ४ आरोप
    images
    images

    काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले कामचलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाई गर्नु पर्ने भन्दै ४ आरोप समेत लगाएर सामाजिक संजाल ट्विटरमा पोष्ट गरेका छन् ।

    images
    images
    images

    डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रण गर्न असफल रहेको, संसद विघटन गरेको, संबैधानिक अंगमा कव्जा जमाएको र खोप तथा औंषधी खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । 

    images
    images
    images
    • कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको
    • संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको; 
    • संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको; 
    • खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको !

    त्यसैगरि अर्को एक प्रशंगमा ट्विट गर्दै भट्टराईले जसपाकै महन्त ठाकुर पक्ष संसदमा तटस्थ हुनु भनेको मुलतः ओलीलाई नै समर्थन गरेको हुने भन्दै ठाकुरको आलोचना गरेका छन् ।Screenshot_20210511-075926_Twitter.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।