Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने भोली बुटवल आउने 

रवि लामिछाने भोली बुटवल आउने 

images
  • रवि लामिछाने भोली बुटवल आउने 
    images
    images

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन् । उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३, शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन् । 

    images
    images
    images

    पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् । 

    images
    images
    images

    भोली आयोजना गरिने कार्यक्रमको लागी पर्चा, पम्पलेट, व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिईन । 

    images
    images
    images

    आजै लामिछाने रुपन्देहीको बुटवल आउने र भोली कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    पश्चिमका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी आउन लागेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।