Logo

२०८३, श्रावण २७गते


images
images

व्यबहारमै प्रहरी हाम्रो साथी

मास्क बितरणसंगै जनचेतना जगाउदै नवलपरासी प्रहरी

मास्क बितरणसंगै जनचेतना जगाउदै नवलपरासी प्रहरी

images
  • सेतोमसी सहकर्मी
  • मास्क बितरणसंगै जनचेतना जगाउदै नवलपरासी प्रहरी
    images
    images

    नन्दु यादव, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे सनईमा रहेकाे प्रहरी चाैकिले चाेकचाेकमा मास्क बितरण तथा जनचेतना जगाउदै आएकाे छ ।

    images
    images
    images

    काेराेना भाईरस सक्रमणबाट बच्नकाे लागि निशेषअाज्ञा पालन गर्न सुझाव दिदै माक्स नलगाएका अाम नागरिकहरुलाई माक्स बितरण समेत गर्दै अाएकाे सनई प्रहरी चाैकिका ईन्चार्ज राजाराम यादवले बताउनु भयाे ।

    images
    images
    images

    यसैगरि, पिपरा प्रहरी चाैकिले पनि बेलासपुरचाेकमा पनि अनावश्यक रुपमा बाहिर नहिडन, निशेधअाज्ञाकाे पालन गर्ने, काेराेनाबाट बच्ने उपायकाे बारेमा जनचेतना जगाउदै अाएकाे ईलाका प्रहरी चाैकि पिपराका प्रमुख बाैधशकर चाैधरीले बताउनु भयाे ।

    images
    images
    images

    भुजहवा चाैकिले पनि चाेकमा अामनागरिकहरुलाई काेराेनाबाट जनचेतना जगाउदै अाएकाे तथा अनावश्यक रुपमा बाहिर हिडनेलाई सम्झाईबुझाई निशेषअाज्ञा पालन गर्न अाग्रह गर्ने गरेकाे भुजहवा प्रहरी चाैकिका ईन्चार्ज राजेश भट्टराई ले बताउनु भयाे।

    यसैगरि सिमा प्रहरी चाैकि महेशपुरले पनि जनचेतना जगाउदै अाएकाे छ ।अनावश्यक रुपमा बाहिर सवारी साधन लिएर निस्कने लाई चेकजाच गरि  सम्झाई बुझाई पठाईएकाे र गाउगाउमा अाम जनतालाई काेराेनाबाट बच्ने उपायकाे बारेमा जनचेतना जगाउदै अाएकाे सिमा प्रहरी चाैकिका ईन्चार्ज टाेपेन बुढा मगरले बताउनु भयाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।