Logo

२०८३, श्रावण ३०गते


images
images

फिफाको सदस्यबाट भारत निलम्बित,भारतीय फुटबलमा राजनीतिक हस्तक्षेप गरेको आरोप

फिफाको सदस्यबाट भारत निलम्बित,भारतीय फुटबलमा राजनीतिक हस्तक्षेप गरेको आरोप

images
  • फिफाको सदस्यबाट भारत निलम्बित,भारतीय फुटबलमा राजनीतिक हस्तक्षेप गरेको आरोप
    images
    images

    काठमाडौं । फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई निलम्बन गरेको छ । साथै आगामी अक्टुबर महिनामा भारतले आयोजना गर्ने भनिएको अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध गरेको छ ।

    images
    images
    images

    भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।