Logo

२०८३, श्रावण ३०गते


images
images

'नामको पछाडि 'बा' भएकाहरूलाई बिदा गरौं, अगाडि 'बा' भएकाहरू डोजर लिएर निस्किसके'

'नामको पछाडि 'बा' भएकाहरूलाई बिदा गरौं, अगाडि 'बा' भएकाहरू डोजर लिएर निस्किसके'

images
  • 'नामको पछाडि 'बा' भएकाहरूलाई बिदा गरौं, अगाडि 'बा' भएकाहरू डोजर लिएर निस्किसके'
    फाइल फोटो
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामको पछाडि 'बा' भएकाहरूलाई राजनीतिबाट बिदा गर्नुपर्ने बताएका छन् । काठमाडौंका मेयर बालेन्द्र साह 'बालेन' प्रति संकेत गर्दै उनले नामको अगाडि 'बा' भएकाहरू डोजर लिएर निस्किसकेकोले पुराना पुस्ताका राजनीतिकर्मीले मैदान छोड्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको जिकिर गरे । 

    images
    images
    images

    सत्तारुढ दलहरुको चुनावी गठबन्धन र नेकपा एमाले, राप्रपा लगायतका दलहरूप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न दलहरूलाई चुनौती दिए । 

    images
    images
    images

    आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने,'राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।