Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पास

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पास

images
  • राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पास
    images
    images

    काठमाडौं । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ। बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।

    images
    images
    images

    विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । 

    images
    images
    images

    पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।