Logo

२०८३, श्रावण ३०गते


images
images

काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ गुल्मीबाट प्रदेश सांसदको उम्मेदवारमा सिफारिस

काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ गुल्मीबाट प्रदेश सांसदको उम्मेदवारमा सिफारिस

images
  • काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ गुल्मीबाट प्रदेश सांसदको उम्मेदवारमा सिफारिस
    images
    images

    गुल्मी । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ गुल्मी क्षेत्र नम्बर २ प्रदेश (क) बाट प्रत्यक्ष तर्फबाट प्रदेश सांसदका रुपमा नेपाली काङ्ग्रेसबाट सिफारिस भएका छन् । मंसिर ४ मा हुन गैरहेकाे चुनावमा लागि उनी सिफारिस भएकाे नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सभापति झविन्द्र अर्यालले बताए  । 

    images
    images
    images

    पूर्व नेपाली काङ्ग्रेस गुल्मीका सभापति समेत रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसका कार्यक्रता बिच अत्यन्तै लोकप्रिय मानिन्छन् । सरल र सादगी जीवन जिउने श्रेष्ठ सदरमुकाम तम्घासकै भएपनि गुल्मीका विकट ठाउँमा समेत परिचीत छन् ।

    images
    images
    images

    श्रेष्ठ नेपाली काङ्ग्रेसबाट सांसदका लागि सिफारिस भएपनि उनी गठबन्धनबाट उम्मेदवार बन्ने कांग्रेस गुल्मीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।