Logo

२०८३, श्रावण ३०गते


images
images

विद्यालयका शिक्षक सरुवा हुदा विधार्थीहरु आन्दाेलित

विद्यालयका शिक्षक सरुवा हुदा विधार्थीहरु आन्दाेलित

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयका शिक्षक सरुवा हुदा विधार्थीहरु आन्दाेलित
    images
    images

    सुरेश यादव ,नवलपरासी । पश्चिम नवलपरासीको विभिन्न बिधालयका शिक्षक सरुवा गरिएपछि विरोधमा उत्रिएका विद्यार्थीहरूले बुधबार रामग्राम नगरपालिका घेरा गरेका छन् ।

    विद्यार्थीहरूको आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको थियाे । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग दमन भएको थियो ।


    सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालय र आदर्श माध्यमिकका  विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।  पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् ।

    नगरका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत १४१ जना शिक्षकमध्ये ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।