Logo

२०८३, श्रावण ३०गते


images
images

रुपन्देही क्षेत्र नं. १ मा घनश्याम भुसाललाई सहयोग गर्ने प्रचण्डको बचन

रुपन्देही क्षेत्र नं. १ मा घनश्याम भुसाललाई सहयोग गर्ने प्रचण्डको बचन

images
  • रुपन्देही क्षेत्र नं. १ मा घनश्याम भुसाललाई सहयोग गर्ने प्रचण्डको बचन
    images
    images

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीबाट राजीनामा र पार्टी सदस्यता समेत परित्याग गरेका नेता घनश्याम भुसाललाई रुपन्देही क्षेत्र नं. १ मा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले भुसाललाई सहयोग गर्ने बचन दिएको स्रोतले जनाएको छ ।

    images
    images
    images

    भुसालको गृह क्षेत्र समेत रहेको रुपन्देही क्षेत्र नं. १ गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको छ । 

    images
    images
    images

    स्रोतका अनुसार भुसाल स्वतन्त्र उम्मेदवार रहने र माओवादी केन्द्रले सहयोग गर्ने गरि तयारी गरिएको छ । यद्यपि अझै पनि माओवादी केन्द्रले भने हसिया हथौड़ाबाटै निर्वाचन लड्न चाहे पनि भुसाललाई टिकट दिने बताएको जनाईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।