Logo

२०८३, आश्विन १२गते


images
images

बडिगाड नदीमा हाम फाल्दा एक किशोर बेपत्ता 

बडिगाड नदीमा हाम फाल्दा एक किशोर बेपत्ता 

images
  • बडिगाड नदीमा हाम फाल्दा एक किशोर बेपत्ता 
    images
    images

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ दिगामचौर निबासी एक किशोर बडिगाड नदिमा हाम फाल्दा बेपत्ता भएका छन् । १७ बर्षीय किशोर संजय बिक बडिगाड खोलामा हामफालेर वेपत्ता भएको प्रत्यक्षदर्शी उनका साथी अभिनास सर्तुङेगेले मगरले बताए ।

    images
    images
    images

    शनिबार साँझ करिब ५:३० बजे भुवाचीडि बजार जोड्ने झोलुंगेपुल तर्ने क्रममा इसाराले दिँदै र चिच्याउदै पुलबाट हामफालेको प्रत्यक्षदर्सीले बताएका छन् ।

    images
    images
    images

    भुवाचीडिको पुरानो पुल मुसिकोट ४ र वडा नम्बर ६ भुवाचीडि बजार कुर्घा जोडिएको छ । सोही पुलबाट हामफालेको विकले सोही पुलबाट हाम फालेका हुन् ।

    images
    images
    images

    वामी प्रहरी चौकीले घटनाको अनुसन्धान भैरहेको र बेपत्ता संजय बिकको खोजी जारी रहेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुसिकोट नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।