Logo

२०८३, श्रावण ३०गते


images
images

घनश्याम भुसालले पाए चुनाव चिन्ह 'त्रिभुज'

घनश्याम भुसालले पाए चुनाव चिन्ह 'त्रिभुज'

images
  • घनश्याम भुसालले पाए चुनाव चिन्ह 'त्रिभुज'
    images
    images

    काठमाडौं । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका वामपन्थी नेता घनश्याम भुसालले त्रीभुज चुनाव चिन्ह पाएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयले भुसाललाई त्रीभुज चिन्ह प्रदान गरेको हो । भुसालले त्रीभुज चिन्हलाई विकास, सामाजिक न्याय र लोकतन्त्र रुपमा अर्थ्याएका छ्न ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नं. १ मा भुसालले नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्मासंग प्रतिस्पर्धा गर्दैछन् । 

    images
    images
    images

    यस क्षेत्रमा एमाले देवदह नगर अध्यक्ष परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईं, गठबन्धनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र एमाले उम्मेदवार छविलाल विश्वकर्मा विच प्रतिस्पर्धा हुँने देखिन्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।