Logo

२०८३, आश्विन १२गते


images
images

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

images
  • नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु
    images
    images

    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।
    मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ ।

    images
    images
    images


    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

    images
    images
    images

    सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।