Logo

२०८३, आश्विन १२गते


images
images

गोवामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ नेपाली पाइलट सहित दुई जनाको ज्यान गयो

गोवामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ नेपाली पाइलट सहित दुई जनाको ज्यान गयो

images
  • गोवामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ नेपाली पाइलट सहित दुई जनाको ज्यान गयो
    images
    images

     मुम्बई । भारतको गोवामा प्याराग्लाइडिङ दुर्घटना हुदाँ नेपाली पाइलट सहित दुई जनाको ज्यान गएको छ । दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको ज्यान गएको हो ।

    images
    images
    images

    ज्यान गुमाउनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन ।

    images
    images
    images

    दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ । प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।