Logo

२०८३, श्रावण ३०गते


images
images

च्यात्न खोजिएको संविधानको पक्षमा हामी लडछौँ: घनश्याम भुसाल

च्यात्न खोजिएको संविधानको पक्षमा हामी लडछौँ: घनश्याम भुसाल

images
  • च्यात्न खोजिएको संविधानको पक्षमा हामी लडछौँ: घनश्याम भुसाल
    images
    images

    देवदह । त्रिभुज चिन्ह लिएर रुपन्देही जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो उम्मेदवारी संविधानको पक्षमा लड्नका लागि रहेको बताए। दिपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस रोहिणी गाउँपालिकाद्वारा आयोजना गरिएको शुभकामना आदन-प्रदान कार्यक्रममा  बोल्दै उनले आफुले संविधानको रक्षा गर्नका लागि जुनसुकै परिस्थितिको पनि सामना गर्ने बताए । 

    images
    images
    images

    मधेस क्षेत्रमा आवश्यक रहेको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफुले पहिलो प्राथमिकता दिएर काम गर्ने बताउँदै उनले समानुपातिक विकासको लागि गठबन्धनले उठाएका उम्मेदवारलाई मत दिन अनुरोध गरे । 

    images
    images
    images

    क्षेत्र नं. १ को अधुरो र जिर्ण भौतिक पुर्वाधारहरुको निर्माण गरि पुर्वाधारको विकास नभएका क्षेत्रमा आवश्यकता अनुसार पुर्वाधार निर्माण कुरामा जोड दिंदै उनले राज्यको स्रोत र शक्ति रुपन्देही क्षेत्र नं. मा खिचेर यहाँको विकास गरिने दावी गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।