Logo

२०८३, श्रावण २७गते


images
images

मेस्सीले बार्सिलोना छोडे

मेस्सीले बार्सिलोना छोडे

images
  • मेस्सीले बार्सिलोना छोडे
    फाइल फोटो
    images
    images

    काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोना छोडेका छन् । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले मेस्सीलाई सिजनको अन्तिम खेल अघि नै छुट्टीको अनुमति दिएका हुन् । 

    images
    images
    images

    यो सँगै अब शनिबार हुने ला लिगाको अन्तिम खेलमा मेस्सी देखिने छैनन् । उपाधि होडबाट बाहिरिसकेको बार्साले सिजनको अन्तिम खेल शनिबार खेल्दैछ । 

    images
    images
    images

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले मेसीलाई प्रस्ताव गरिसकेको छ । तर मेस्सीले कुनै उत्तर दिएका छैनन् । म्यानचेष्टर सिटी पनि मेस्सी लैजाने दाउमा छ । 

    images
    images
    images

    यसपाली अर्जेन्टिनामै आयोजना हुने कोपा अमेरिका फुटबलको लागि पनि मेस्सी तयारी अवस्थामा छन् । सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लियोनल मेस्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।