Logo

२०८३, आश्विन ९गते


images
images

एक हजार चार सयले बढ्यो सुनको मूल्य

एक हजार चार सयले बढ्यो सुनको मूल्य

images
  • एक हजार चार सयले बढ्यो सुनको मूल्य
    फाइल फोटो
    images
    images

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  ९५ हजार चार सय रुपैयाँ तोकिएको छ । 
    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९४ हजार नौ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला र ९३ हजार पाँच सय रुपैयाँ थियो ।     
    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले  बढेर  एक हजार दुई सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघले  अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।