Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा क्रान्तिकारी र नवलपरासीमा नेबिसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन

बुटवलमा क्रान्तिकारी र नवलपरासीमा नेबिसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन

images
  • सेतोमसी सहकर्मी
  • बुटवलमा क्रान्तिकारी र नवलपरासीमा नेबिसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन
    images
    images

    नन्दु यादव । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । आज बुटवलमा अखिल क्रान्तिकारी र नवलपरासीमा  नेपाल बिद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएकाे हो ।

    images
    images
    images

    विरोधसभामा बोल्दै विद्यार्थी नेताहरूले देशमा प्रतिगमन भएको उल्लेख गर्दै महामारीको बेलामा समेत संसद विघटनको खेलमा लाग्ने प्रधानमन्त्री र राष्ट्रपतिमा न्युनतम मानवीय संवेदनशीलता समेत नरहेको बताएका छ ।

    images
    images
    images

    वुटवलमा भएको कार्यक्रममा अखिल क्रान्तिकारिका नेता अनुप पोखरेल, रुपेश पौडेल, विष्णु खत्री लगायतले नेतृत्व गरेका थिए भने नवलपरासीमा भएको कार्यक्रममा नेविसंघका नेताहरू अनोज यादव, राजकुमार कुशवाहा, एजाज असारी लगायतले नेतृत्व गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • # रुपन्देही
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।