Logo

२०८३, आश्विन ११गते


images
images

बागलुङ–१ माराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

बागलुङ–१ माराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

images
  • बागलुङ–१ माराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी
    images
    images

    राजेश पराजुली,गण्डकी प्रदेश । बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

    images
    images
    images

    केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।

    images
    images
    images

    केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

    images
    images
    images

    यहाँबाट ०७४ मा पाठक निर्वाचित भएका थिए । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।