Logo

२०८३, आश्विन ११गते


images
images

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

images
  • पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

    images
    images
    images

    बिहीबार मध्यराति सार्वजनिक मत परिणाम अनुसार किराती २ हजार ३८५ मतान्तरसहित विजयी बनेका हुन् ।
    निर्वाचन आयोगका अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राईले २६ हजार १९३ मत ल्याएका छन् । किराती २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस समयमा उनी नेकपा एमालेसँगको गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरधन राई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।