Logo

२०८३, श्रावण ३१गते


images
images

१६ मतले पछि परे सुवासचन्द्र नेम्वाङ

१६ मतले पछि परे सुवासचन्द्र नेम्वाङ

images
  • १६ मतले पछि परे सुवासचन्द्र नेम्वाङ
    images
    images

    काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा झिनो मतले पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् । खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुवासचन्द्र नेम्वाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।