Logo

२०८३, आश्विन ११गते


images
images

मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न सञ्चारमन्त्री कार्कीको माग

मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न सञ्चारमन्त्री कार्कीको माग

images
  • मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न सञ्चारमन्त्री कार्कीको माग
    images
    images

    सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले सुनसरीको क्षेत्र नम्बर–४ को मतगणना रोक्न माग गरेका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता कार्कीले मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न माग गरेका हुन् । मन्त्री कार्कीको उक्त मागपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मत संख्या ‘इन्ट्री’मा तलमाथि परेको हुन सक्ने भन्दै गणना रोक्न मन्त्री कार्कीले माग गरेको जानकारी दिए । सुनसरी–४ मा कार्की र नेकपा (एमाले)का उमेदवार जगदीश कुसियैतबीच मुख्य प्रतिस्पर्धा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।