Logo

२०८३, आश्विन ११गते


images
images

धनुषा-४मा मतान्तर घटाउँदै रघुवीर

धनुषा-४मा मतान्तर घटाउँदै रघुवीर

images
  • धनुषा-४मा मतान्तर घटाउँदै रघुवीर
    images
    images

    धनुषा प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्। उनले पछिल्लो समय मतान्तर घटाउँदै लगेका हुन्। यहाँ नेपाली कांग्रेसका महेन्द्र यादवले अघि छन्। पछिल्लो मतपरिणाम अनुसार यादव ४५८ मतले अगाडि छन्। यादवले २३ हजार ५६५ मत पाएका छन्। महासेठले २३ हजार १०७ मत पाएका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनुषा-४
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।