Logo

२०८३, आश्विन १०गते


images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

images
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ५८ पैसा रहेकाे छ ।

    images
    images
    images

     युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । अष्ट्रेलियन डलरको खरिदर  ८७ रुपैयाँ ४२ पैसा  र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ । 

    images
    images
    images

     क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा रहेको छ।

    images
    images
    images

    जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।