Logo

२०८३, आश्विन ९गते


images
images

सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?

सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?

images
  • सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?
    images
    images

    काठमाडौं । अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला  ६ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा  ६ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।