Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचनबाट अपेक्षित मतपरिणाम आएन, कांग्रेस र एमाले मिल्नुपर्छ: पोख्रेल

निर्वाचनबाट अपेक्षित मतपरिणाम आएन, कांग्रेस र एमाले मिल्नुपर्छ: पोख्रेल

images
  • सेतोमसी सहकर्मी
  • निर्वाचनबाट अपेक्षित मतपरिणाम आएन, कांग्रेस र एमाले मिल्नुपर्छ: पोख्रेल
    images
    images

    पोखरा । नेकपा एमालेका महासचिव शकंर पोख्रेलले कांग्रेस र एमाले मिल्नुपर्ने बताएका छन । प्रेस चौतारीद्वारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पोखरेलले मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता भएको धारणा राखेका हुन् । ।

    images
    images
    images

    उनले गठबन्धनको सरकार लक्ष्यविहिन भएको बताउदै सो समुह मुलुकको हीतविपरित रहेको बताए । उनले फरक प्रसंगमा बोल्दै उनले भर्खरै सम्पन्न निर्वाचनबाट अपेक्षित मतपरिणाम नआएको उल्लेख गरे । ‘निर्वाचनको अभियानमा एमाले देशकै ठुलो पार्टीको रुपमा बहुमत प्राप्त गर्ने हिसाबले अगाडि बढेको थियो तर मत परिणाम सोचेजस्तो आएन, उनले भने, ‘हामीले जनताको मनोविज्ञान बुझ्नमा गल्ती गर्यो की भन्ने लागेको छ ।’ 

    images
    images
    images

    उनले राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बताउदै सकारात्मक सन्देशका लागि मात्रै एमाले र कांग्रेस मिल्नुपर्ने तर्क राखे । ‘अहिले जुन राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बेला त्यसको लागि मात्रै हो कांग्रेस र एमाले मिल्ने भनेको, उनले भने, ‘नत्र दिर्घकालिन हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । किनभने कांग्रेसको नीति र एमालेको नीतिमा भिन्नता छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोख्रेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।