काठमाडौं । कतारमा भएको विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।
दुवै टिमले निर्धारित ९० मिनेटमा २-२ र अतिरिक्त ३० मिनेटको खेलमा १-१ गोलको बराबरी खेलेका टिए ।
त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–२ गोलले खेल जितेको हो ।
पेनाल्टी सुट आउटमा फ्रान्सका २ खेलाडी गोल गर्नबाट चुकेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology